६ असोज, वीरगञ्ज । बारामा घिउ र बेकरी उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरिएको छ । फेटा गाउँपालिका–२ जगतपुर टोलमा सञ्चालित गहवामाई बेकरी सटिङ रिपिरिङ र जय माँ लक्ष्मी डेरी उद्योगमा सिलबन्दी गरिएको हो । अनुगमनको क्रममा दुवै उद्योगले उत्पादन गर्ने सामग्रीको गुणस्तरमा शंका लागेर सिलबन्दी गरिएको खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख विक्की […]