मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडा मोडेल अस्पतालमा सिलबन्दी

सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौडा उपमहानगरपालिका–१ मा रहेको  हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो।

सम्बन्धित सामग्री

हेटौंडा मोडेल अस्पताल सिलबन्दी

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडाको एक अस्पतालमा सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । अनुगमनका क्रममा हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो । अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेसी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको […]