३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

२९ कात्तिक, काठमाडौं ।  वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका […]

सम्बन्धित सामग्री

३० हजार घुस माग्ने नासुलाई तीन महिना कैद, प्रतिकूल बकपत्र गर्ने पनि दोषी

वैदेशिक रोजगार कसुरमा पक्षबाट घुस माग्ने नायव सुब्बा भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । वैदेशिक रोजगार विभाग बुद्धनगरका प्रमोद पाण्डेलाई विशेष अदालतले शुक्रबार तीन महिना कैद सजाय सुनाएको हो ।  विशेषका...

सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध मुद्दा

वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार पाण्डेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका पाण्डे पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ३० हजार नगद घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई नियन्त्रणमा लिएको छ ।

नायब सुब्बा ३० हजार घुससहित नियन्त्रणमा

काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई ३० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगार कसुरको मिलापत्र पश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग लिएको ३० हजार घुससहित उनलाई आयोगले नियन्त्रणमा लिएको हो । आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले प्रेस विज्ञप्तिमार्फत […]