३० हजार घुससहित मोहन्याल गाउँपालिकाका अधिकृत पक्राउ

१ साउन, कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए । घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी […]

सम्बन्धित सामग्री

आन्तरिक राजस्व कार्यालयबाट ३० हजार घुससहित कम्प्युटर अधिकृत पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको...

३० हजार घुससहित आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत पक्राउ

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । तीस हजार घुससहित कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।अख्तियार टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए  । कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ। यससम्बन्धमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

घुससहित गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा घुससहित पक्राउ परेका छन्। जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानी बापत ३० हजार कमिसन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। कैलालीको घोडाघोडी नगरपालिका– १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामग्रीको […]