ललितपुर नगरप्रहरीले अब सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गर्ने

‘महानगरले गर्ने महत्वपूर्ण काममध्ये ट्राफिक व्यवस्थापन र सवारी पार्किङ पनि एक हो, पछिल्लो समय नगरमा बढेको सवारी चाप र दुर्घटना हेर्दा ट्राफिक प्रहरीको दरबन्दी कम देखन्छ’,  नगर प्रमुख महर्जनले भने, ‘ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र नभइ सडक विभाग यातायात व्यवस्था विभाग र स्थानीय सरकारको पनि हो। त्यसैले ट्राफिक प्रहरीलाई सघाउ पुर्‍याउन हाम्रा नगर प्रहरीलाई तालिम दिन लागेका हौ।’

सम्बन्धित सामग्री

ट्राफिक प्रहरीलाई सांग्रिला बैंकको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मालीगाउँस्थित ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट सहयोग गरेको छ । त्यस क्षेत्रहरूमा चल्ने सवारी साधन व्यवस्थापनलगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएको बैंकको भनाइ छ । ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए । प्रहरी […]

लामो दुरीका सवारी चालकलाई ट्राफिक प्रहरीको फूलमाला

चाडपर्वलाई लक्षित गरेर लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई काठमाडौंको बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले सोमबार चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना सहित बिदाई गरेका हुन् । चाडपर्वमा हुने सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरी, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीले चालकलाई सचेत भएर सवारी चलाउन आग्रह गरेका छन् । दुर्घटना न्युनिकरण र कालाबजारी नियन्त्रणमा सहयोग पुगोस् भनेर सुर

चालकले ‘ड्राइभिङ रिपोर्ट’ कहिले पाउलान् ?

चालकको ‘ट्राफिक एब्स्ट्र्याक्ट’ दिने प्रणालीले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने ट्राफिक प्रहरी अधिकारी तथा विज्ञको भनाइ पूर्वी नवलपरासीको गैँडाकोट स्थायी घर भई क्यानडा बस्ने किसन आचार्य ‘ड्राइभिङ रिपोर्ट’का लागि मंगलबार महानगरीय...

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं, २४ माघ । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर […]

ज्योति विकास बैंकको ट्राफिक प्रहरीलाई सहयोग

ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि ज्याति विकास बैंकले सहयोग गरेको छ ।बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको हो ।कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर […]

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ । सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोषमार्फत सहयोग गरेको बैंकले जनाएको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकको तर्फबाट कोटेश्वर शाखाका प्रबन्धक किसन खड्काले महानगरीय ट्राफिकका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई बोर्डहरू हस्तान्तरण गरेका थिए ।  स्थानीय तहमा सुषुप्त रुपमा रहेकास सम्भावनालाई उजागर गर्नको लागि बैंकले विभ

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौँ- ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनीकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर राम कृष्ण देवकोटालाई विभिन्न […]

ट्राफिक प्रहरीसँग नाडाको सहकार्य

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ट्राफिक जनचेतनामूलक कार्यक्रमका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने भएको छ ।नाडा अध्यक्ष कृष्णप्रसाद दुलालसहितको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहकार्यको विषयमा छलफल गरेको छ । महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जनचेतनामूलक कार्यक्रमलगायत सवारी नियमहरूको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको […]

नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच सहकार्य गर्ने समझदारी भएको हो ।  महाशाखाले अगाडि बढाइरहेको ट्राफिकजन चेतनामूलक कार्यक्रममा सहयोग गर्न नाडा र महाशाखाबीच समझादारी भएको हो ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको ६ सदस्यीय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग भेटी उक्त महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई...

ट्राफिक जनचेतना जगाउने कार्यमा ट्राफिक प्रहरीलाई सघाउँदै अटोमोबाइल व्यवसायी

काठमाडौं । राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापनमा अटोमोबाइल व्यवसायीहरुको संघ ‘नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल’ले सहयोग गर्ने भएको छ । नडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहयोगबारे छलफल गरेको हो । महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरूको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल गरेको नाडाले जनाएको छ । नाडाले विगत डेढ दशक अघिदेखि महाशाखालाई भौत