ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ । सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोषमार्फत सहयोग गरेको बैंकले जनाएको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकको तर्फबाट कोटेश्वर शाखाका प्रबन्धक किसन खड्काले महानगरीय ट्राफिकका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई बोर्डहरू हस्तान्तरण गरेका थिए । स्थानीय तहमा सुषुप्त रुपमा रहेकास सम्भावनालाई उजागर गर्नको लागि बैंकले विभ