वास्तुशास्त्र अनुसार अध्ययन कक्षको व्यवस्थापन यसरी गर्न सकिन्छ

वास्तु शास्त्रले विभिन्न दिशावाट प्राप्त हुने उर्जाका आधारमा कुनै पनि वस्तुको प्रयोग कसरी गर्दा फाइदा पुग्छ भन्ने जानकारी दिन्छ । वास्तुशास्त्र अनुसार अध्ययनलाई व्यवस्थित र अध्ययनमा लगनशिल र तिष्ण बन्नका लागि अध्ययन कक्षलाई व्यवस्थापन गर्न आवश्यक छ । त्यस कक्षामा प्रयोग हुने रंग, पढ्ने टेवल आदीले पनि पढाइमा प्रभाव पार्छ । तसर्थ वास्तु शास्त्रका अनुसार अध्ययन कक्षको व्यवस्थापन यसरी गर्न सकिन्छ ।  १. अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान (पूर्व ( उत्तर) दिशा श्रेष्ठ हुन्छ । यी दिशाहरु एकाग्रता बढाउने दिशा मानिन्छ।  २. अध्ययन गर्ने...

सम्बन्धित सामग्री

वन्यजन्तुबारे पाँंचदिने अध्ययन कार्यशाला सुरु

भक्तपुर– वन्यजन्तुबाट सर्नसक्ने रोगको सम्भाव्यता र प्रभाबबारे अध्ययन थालिएको छ । सोमबार सुरु भएको वन्यजन्तु संरक्षण सम्वन्धी पाँंचदिने कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको प्राकृतिक श्रोत व्यवस्थापन संकायलगायतको आयोजनामा सुरु भएको जिव विज्ञान सम्वन्धी कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो । नेकको प्राकृतिक श्रोत व्यवस्थापन संकाय प्रमुख […]

अध्ययन विनै ‘फुसफुसे’ माटो माथि ५५ करोडको ढल निर्माण !

खानेपानी तथा ढल व्यवस्थापन विभागले दोलखाको सदरमुकाम चरिकोटस्थित बजार क्षेत्रमा ५५ करोड लागतमा निर्माण गरिरहेको ढल व्यवस्थापन आयोजनामा भौगर्भिक अध्ययन विनै फुसफुसे माटोमा ‘ह्युमपाईप’ बिछ्याइएको भेटिएको छ।...

व्यवस्थापन अध्ययन अवसरको ढोका

मनोजकुमार ज्ञवाली विद्यार्थीले व्यवस्थापन संकायमा भर्ना हुने भनेर निर्णय गर्नुअघि व्यवस्थापनभित्र कुन–कुन विषयको पढाइ हुन्छ, ती विषयको अध्ययनपछि विद्यार्थीको भविष्य कता मोडिन्छ, ज्ञान र अवसरको स्थिति के छ भन्नेजस्ता आधारभूत कुरामा जानकारी राख्नु जरुरी हुन्छ। व्यवस्थापन पढेर ‘ग्य्राजुएट’ भएकाहरूमा के कस्तो क्षमता हुन्छ ? भन्ने पनि विद्यार्थीले जानकारीमा राख्नु महत्वपूर्ण हुन्छ। व्यवस्थापन विषय अध्ययन गर्ने […]

औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन सुरु

वीरगन्ज– बाराको सिमरामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । नेपाल सरकारको उद्योग मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि निर्देशन दिएपछि औद्योगिक व्यवस्थापन लिमिटेडका सहायक निर्देशक इन्जिनियर सुशील तिमिल्सिना र […]

रसुवामा वन व्यवस्थापन अध्ययन गरिंदै

डढेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ।...

रसुवामा वन व्यवस्थापन अध्ययन गरिँदै

डडेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ । विसं २०६५ मा लागेको डडेलोको चपेटामा परी गतलाङ पाखाको करिब सात सय हेक्टर जमिनका वनस्पति पूर्णरूपमा नष्ट भएका थिए । डडेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएका कारण विज्ञटोलीले स्थलगत अध्ययन एवं माटो […]

ट्राफिक व्यवस्थापन अध्ययन गर्न गठित समितिले महानगरलाई बुझायो ९ बुँदे प्रतिवेदन

मोरङ – विराटनगर महानगरको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले महानगरलाई ९ बुँदे प्रतिवेदन बुझाएको छ। महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा गठित अध्ययन समितिले आइतबार महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेलाई प्रतिवेदन बुझाएको हो। यस क्रममा प्रतिवेदनका आधारमा आइतबार यातायात व्यवस्थापन समितिको बैठकले पार्किङ व्यवस्थापन गर्ने निर्णय गरेको छ। समितिले विराटनगर महानगरपालिकाको […]

नदीजन्य स्रोत व्यवस्थापन नीतिबारे अध्ययन गर्न आयोगलाई अर्थ समितिको आग्रह

प्रतिनिधिसभाको अर्थ समितिले निर्माण सामाग्री (नदीजन्य स्रोत) व्यवस्थापन गर्ने नीतिबारे अध्ययन गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई आग्रह गरेको छ। आइतबार सिंहदरबारमा अर्थ समितिमले आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनको विषयमा...

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाको अध्ययन!

काठमाडौँ – राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिअन्तर्गतको सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन गरी समितिसमक्ष प्रतिवेदन पेस गरेको छ। सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित पाँचवटा राष्ट्रिय गौरवको आयोजनाको स्थलगत अध्ययन, अवलोकन गरी समितिको आइतबारको बैठकमा प्रतिवेदन पेस गरेको […]