काठमाडौँ : देशभरका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्। न्याय नपाएको भन्द विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् ।उनीहरुले लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा आन्दोलन गरिरहेका छन्।लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनका लागि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको बताउँदै बताएका छन् । बुधवार सयौँ लघुवित्त तथा वित्तीय पीडितले काठमाडौँको