अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।  सार्वजनिक गीतमा शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौ की’ मिश्रण गरेर तयार...

सम्बन्धित सामग्री

अनमोल र सुहानाको ‘तिमी र म’ सार्वजनिक

काठमाडौँ- आउँदो वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘तिमी र म’ बोल रहेको गीतको भिडियोमा मुख्य पात्रहरु अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । सार्वजनिक गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । उदय राज पौडेलको स्वर रहेको गीतमा ब्याक भोकलमा प्रश्ना […]

'ए मेेरो हजुर ४' को 'सुन्तला' बोलको गीत सार्वजनिक

काठमाडौं : 'ए मेरो हजुर ४' को 'सुन्तला' बोलको गीत सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ। लोक लयमा तयार पारिएको गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन्। गीतको भिडियोमा मुख्य कलाकार अनमोल केसी…

‘ए मेरो हजुर ४’को ‘सुन्तला’ गीत सार्वजनिक

२४ फागुन, काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् । गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन […]

'भ्यालेन्टाइन' देखाउने भन्दै अनमोलको प्रयांक, राखे 'कोको मोन्सटर'सँगको भिडियो

काठमाडौं: गत शुक्रवार फिल्म 'ए मेरो हजुर ४' को 'फूलको थुंगा' बोलको शीर्ष गीत सार्वजनिक भयो। गीत सार्वजनिक कार्यक्रममा अभिनेता अनमोल केसीले एक बाचा गरे। उनले 'प्रमिस डे' को दिन ‘भ्यालेन्टाइन्स डे’ को दिन इन्स्टाग्राम स्टोरीमा आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्ने बताए। बाचा अनुसार अनमोलले आज बिहान एक स्टोरी हाले। तर, प्रयांक…

ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीत ’फूलको थुङ्गा’ सार्वजनिक भएको छ ।राजधानीमा शुक्रबार एक कार्यक्रम गरि फिल्मको गीत सार्वजनिक गरिएको हो । नेपाली रजतपटका स्टार किड्स अनमोल केसी (नायक भवन केसिका छोरा) र सुहाना थापा (नायिका झरना थापाकी छोरी)ले ’ए मेरो हजुर ४’ मा अभिनय गरेका छन् । आज सार्वजनिक भएको गीतमा […]

‘ए मेरो हजुर ४’ को टाइटल गीत ट्रेन्डिङमा

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारको समेत सुरु गरेको छ ।यसै क्रममा फिल्मको टाइटल गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । गीतको कोरियोग्राफी र

‘ए मेरो हजुर ४’को शीर्ष गीतमा रोमान्टिक मुद्रामा अनमोल र सुहाना

२८ माघ, काठमाडौं । वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको वान सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइन समावेश गरिएको छ । संगीतकार कल्याण सिंहले हुक लाइनसँगै […]

'ए मेरो हजुर ४' को शीर्ष गीत 'फूलको थुङ्गा' सार्वजनिक

काठमाडौं : अनमोल केसी र सुहाना थापा अभिनित फिल्म 'ए मेरो हजुर ४' को शीर्ष गीत 'फूलकाे थुङ्गा' सार्वजनिक भएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रम गरि फिल्मको गीत सार्वजनिक गरिएको हो। रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको आवाज रहेको छ। 'ए मेरो हजुर' फ्रेन्चाइजको पहिलो फिल्ममा रहेको 'फूलको थुङ्गा'लाई पुनःर्सिजना गरेर यो गीत तयार गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा देख

अनमोल र सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : फिल्म ‘ए मेरो हजुर ४’को टाइटल गीत सार्वजनिक भएको छ। ‘फूलको थुंगा’ बोलको गीतलाई बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यो गीत फिल्म ‘ए मेरो हजुर’को ‘फूलको थुंगा’ बोलको गीतकै रिमेक भर्सन हो। गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। नयाँ भर्सनको गीतको शब्द रवि मल्लले लेखेका हुन्। साथै,…