२४ फागुन, काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् । गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन […]