'ए मेरो हजुर ४' को शीर्ष गीत 'फूलको थुङ्गा' सार्वजनिक

काठमाडौं : अनमोल केसी र सुहाना थापा अभिनित फिल्म 'ए मेरो हजुर ४' को शीर्ष गीत 'फूलकाे थुङ्गा' सार्वजनिक भएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रम गरि फिल्मको गीत सार्वजनिक गरिएको हो। रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको आवाज रहेको छ। 'ए मेरो हजुर' फ्रेन्चाइजको पहिलो फिल्ममा रहेको 'फूलको थुङ्गा'लाई पुनःर्सिजना गरेर यो गीत तयार गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा देख

सम्बन्धित सामग्री

ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीत ’फूलको थुङ्गा’ सार्वजनिक भएको छ ।राजधानीमा शुक्रबार एक कार्यक्रम गरि फिल्मको गीत सार्वजनिक गरिएको हो । नेपाली रजतपटका स्टार किड्स अनमोल केसी (नायक भवन केसिका छोरा) र सुहाना थापा (नायिका झरना थापाकी छोरी)ले ’ए मेरो हजुर ४’ मा अभिनय गरेका छन् । आज सार्वजनिक भएको गीतमा […]

‘ए मेरो हजुर ४’ शीर्ष गीत लन्च : अनमोल र सुहाना देखिए रोमान्टिक (भिडिओ)

काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुङ्गा’ रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लन्च गरिएको गीतमा अनमोल केसी र सुहाना थापा आकर्षण बने । कल्याण सिंहद्वारा संगीतबद्ध गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर समावेश छ । उदितनारायण झाको स्वरमा रहेको फिल्मकै दशकौं पुरानो हिट गीतलाई रिमिक्स […]

‘ए मेरो हजुर ४’ को पहिलो गीत ‘फूलको थुङ्गा’ सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ’ए मेरो हजुर ४’ को शीर्ष गीत ’फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरि फिल्मको गीत सार्वजनिक गरिएको हो । नेपाली रजतपटका स्टार किड्स अनमोल केसी (नायक भवन केसिका छोरा) र सुहाना थापा (नायिका झरना थापाकी छोरी)ले ’ए मेरो हजुर ४’ मा अभिनय गरेका छन् ।

'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म 'ए मेरो हजुर ४’ को शीर्ष गीत 'फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।