काठमाडौं : फिल्म ‘ए मेरो हजुर ४’को टाइटल गीत सार्वजनिक भएको छ। ‘फूलको थुंगा’ बोलको गीतलाई बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
यो गीत फिल्म ‘ए मेरो हजुर’को ‘फूलको थुंगा’ बोलको गीतकै रिमेक भर्सन हो। गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ।
नयाँ भर्सनको गीतको शब्द रवि मल्लले लेखेका हुन्। साथै,…