‘प्रमिस डे’मा अनमोलको कसम : भ्यालेन्टाइन्स डेमा मेरो भ्यालेन्टाइनसँगको भिडियो हाल्छु

काठमाडौं : अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ को शीर्ष गीत शुक्रवार रिलिज भयो। काठमाडौंमा एक कार्यक्रमबिच ‘फूलको थुंगा’ बोलको गीत सार्वजनिक गरिएको थियो।   कार्यक्रममा मिडियाकर्मीसँग कलाकार र निर्माण पक्षको सवालजवाफ भएको थियो। त्यसैक्रममा अभिनेता अनमोललाई फिल्मको ब्यानर देखि अभिनेत्री नदोहोराउने विषयमा प्रश्न गरियो। अनि सोधियो ‘भ्यालेन्टाइन विक’…