पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

काठमाडौं, ७ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा गएराति कोरोना भाइरसको संक्रमणले ह्याम्स अस्पतालमा निधन भएको हो । भाषासेवी, उद्योगपति, समाजसेवीको परिचय बनाएका मानन्धर बौद्ध धर्मको धर्मोदय सभाका आजीवन उपाध्यक्ष थिए । नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह सल्लाहकार समितिका अध्यक्ष, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका अध्यक्ष, जगतसुन्दर ब्वनेकुथि स्कुल संचालक […]