प्याब्सनका सल्लाहकार महर्जनको कोरोना संक्रमणबाट निधन

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय प्राज्ञिक सल्लाहकार राजकुमार महर्जनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपलसमेत रहेका महर्जनको आज ५२ वर्षको उमेरमा निधन भएको हो। गत वैशाख १२ गते उपचारका लागि उनलाई बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना गरिएको थियो। उनी दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका थिए। रासस

सम्बन्धित सामग्री

रमेश महर्जनः जसले नेपाली ज्वेलरीलाई न्यूरोडदेखि न्यूयोर्कसम्म फैलाए

काठमाडौँ– नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष तथा आर.बी. ज्वेलरीका कार्यकारी निर्देशक रमेश महर्जनको सोमबार निधन भयो। उनको कारोना भाइरस संक्रमणका कारण निधन भएको हो। उनले आफू र आफ्नी श्रीमतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत फूलपातीका दिन जानकारी दिएका थिए। उनी असहज भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएको […]

काेराेनाबाट व्यवसायी रमेश महर्जनकाे निधन

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड-१९ का कारण निधन भएको छ । उपचारकै क्रममा महर्जनकाे साेमबार निधन भएको हाे । करिब एक साता अगाडि महर्जनसँगै उनकी श्रीमती र परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियाे । गत असाेज २६ गते पीसीआर परीक्षण गराएका महर्जनकाे सीटी...

न्हूदँ समारोह समितिका पूर्वअध्यक्ष महर्जनको कोरोनाबाट निधन

काठमाडौं, कात्तिक १ । नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समितिका पूर्व अध्यक्ष रमेश महर्जनको सोमबार कोरोना संक्रमणका कारण निधन भएको छ । ५७ वर्षिय महर्जन उपचारको क्रममा मेडि सिटी अस्पतालमा निधन भएको हो । ६ दिन अगाडी महर्जन र उहाँकी श्रीमती सरिता महर्जनलाई कोरोना पुष्टि भएको थियो । ने.सं. ११४० र ११४१ या न्हूदँ समारोह […]

सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको निधन

१ कात्तिक, काठमाडौं । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी एक साताअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए । विवेकशील साझा पार्टीका नेता समेत रहेका महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका मेयरमा उठेका […]

कोरोनाबाट सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महर्जनको निधन

न्युज अफ नेपाल, काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्ष रमेश महर्जनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण उनको उपचारका क्रममा सोमबार ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो । कोभिड संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भएपछि सोमबार बिहान मात्र महर्जनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । १२ […]

शिक्षासेवी राजकुमार महर्जनको निधन

भक्तपुर : भक्तपुरका शिक्षासेवी राजकुमार महर्जनको ५२ वर्षको उमेर आज दिउँसो निधन भएको छ। कोरोना संक्रमित भई गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना भएका महर्जनको कोरोना नेगेटिभ आएपछि थप उपचार क्रममा निधन भएको हो। माउण्ट भ्यू इङ्लिस बोडिङ् स्कुलका संस्थापक प्रिन्सिपल स्व. महर्जन भक्तपुरको शिक्षा क्षेत्रको विकासमा निक्कै चिन्तित र क्रियाशिल थिए। उनले भक्तपुरलाई देशकै ‘उत्कृष्ट शैक्षिक गन्तव्य’ र ‘शिक्षाको पर्यटन जिल्ला’ बनाउने अभियान सञ्चालन गरेका थिए। २०२६ साल कात्तिक २ गते ललितपुरको...

कोरोना सङ्क्रमणबाट प्याब्सनका सल्लाहकार महर्जनको निधन

भक्तपुर । ‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’ कोरोनाको महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक […]