हाम्रो तलबमा विभेद भयो, पुरानै तलब लिन्छौं : न्यायाधीश समाज

६ माघ, काठमाडौं । प्रचलित कानून विपरीत हचुवाको भरमा आफूहरुको तलबमान निर्धारण भएको भन्दै न्यायाधीशहरुले विरोध गरेका छन् । देशभरका न्यायाधीशहरुको संस्था न्यायाधीश समाज, नेपालले गत ५ माघमा सरकारले राजपत्रमा प्रकाशित गरेको तलबमान निर्धारण सम्बन्धी सूचनालाई आपत्ति जनाएको हो । गत ५ माघमा सरकारले ‘राज्यका विभिन्न पदाधिकारीहरुको पारिश्रमिक’ सम्बन्धी सूचना प्रकाशित गरेको थियो । त्यो […]

सम्बन्धित सामग्री

प्रकृति संरक्षण मानवजातिको साझा चासोको विषय हो : राष्ट्रपति पौडेल

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् ।  वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।  ‘अहिलेको विश्व जलवायु परिवर्तनलगायत वातावरणीय चुनौतीको चाङमा उभिएको छ, […]

कल्याण श्रेष्ठको ‘इन्ट्रेस्ट’मा न्यायाधीश समाजको विवादास्पद विज्ञप्ति

बहालवाला न्यायाधीशहरूको सञ्जाल न्यायाधीश समाज नेपालका तर्फबाट आज सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विवादास्पद रूपमा एक विज्ञप्ति जारी गरेका छन् ।

पूर्व न्यायाधीश राष्ट्रपति बन्न सक्छन्ः न्यायाधीश समाज

काठमाडौँ। न्यायाधीश समाजले अवकाश प्राप्त न्यायाधीशलाई निर्वाचनबाट परिपूर्ति गरिने पदमा नियुक्त गर्न संवैधानिक प्रावधान बाधा नहुने बताएको छ। समाजले अवकाश पाएका न्यायाधीश पनि निर्वाचनबाट परिपूर्ति गरिने पदमा योग्य रहने बताएको हो।

न्यायपालिकाको स्वच्छता र विश्वसनीयता कायम राख्नुपर्छ : न्यायाधीश समाज

काठमाडौं : न्यायाधीश समाज, नेपालले न्यायपालिकाको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम राख्नुपर्ने बताएको छ।समाजका उपाध्यक्ष बाबुराम रेग्मीले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विषयमा उठेको विषयलाई समाधान गर्नुपर्ने राय राखेका छन्।सार्वजनिक रुपमा उठाइएका प्रश्नहरु सत्य तथ्यमा आधारित छन् भने त्यसलाई गम्भीर र आपत्तिजनक कार्य मान्नुपर्ने बताएको छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका संस्था निर्माणका लागि त्याग र समर्पण चाहिने पनि समाजले

न्यायालयमा राजनीति निषेध अभियान आवश्यक : न्यायाधीश समाज

काठमाडौं । न्यायाधीश समाजले जनताको आशा–भरोसाको केन्द्र न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत भएको जनाएको छ । समाजका उपाध्यक्ष बाबुराम रेग्मीले आज एक विज्ञप्ति जारी गर्दै न्याय परिषद्को संयोजनमा न्यायपालिकामा राजनीति भित्रिएको उल्लेख गरेका छन् । समाजले विज्ञप्तिमार्फत न्यायालयमाथि निष्पक्षताको पक्षमा प्रश्न खडा हुनु र भागबन्डा मौलाएको समाचारहरू सञ्चारमाध्याम र सामाजिक...

न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक : न्यायाधीश समाज

काठमाडौँ-  न्यायाधीश समाज नेपालले न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक भइसकेको ठहर गरेको छ । न्यायालयमा राजनीति हुँदा अहिलेको अवस्था निम्तिएको निष्कर्ष निकाल्दै समाजले अब अदालतमा राजनीतिलाई निषेध गर्न अभियानै चलाउनुपर्नेमा जोड दिएको हो । समाजका उपाध्यक्ष बाबुराम रेग्मीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्याय परिषद्को संरचना निर्माणदेखि यसको काम कारवाही, क्रियाकलाप तथा […]

न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक : न्यायाधीश समाज

न्यायाधीश समाज नेपालले न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक रहेको ठहर गरेको छ । न्यायाधीश समाजका उपाध्यक्ष बाबुराम रेग्मीले विज्ञप्ति जारी गर्दै न्यायपालिकामा देखिएका समस्त विकृतिको मुख्य कारण न्यायपरिषदको संयोजनमा न्यायपालिकामा गरिएको राजनीतिक भागवण्डा र प्रभाव नै रहेको ठहर गरेका छन् ।समाजले न्यायिक वातावरण खलबल्याउने, न्यायपालिकाप्रति आम जनताको आस्था र विश्वास धमिल्याउने कुनै पनि कुचेष्टाको हरेक बौद्धिक कोणबाट प्रतिकार गर्नुपर्ने जनाएको छ । न्यायिक स्वतन्त्रता, निष्पक्