पूर्व न्यायाधीश राष्ट्रपति बन्न सक्छन्ः न्यायाधीश समाज

काठमाडौँ। न्यायाधीश समाजले अवकाश प्राप्त न्यायाधीशलाई निर्वाचनबाट परिपूर्ति गरिने पदमा नियुक्त गर्न संवैधानिक प्रावधान बाधा नहुने बताएको छ। समाजले अवकाश पाएका न्यायाधीश पनि निर्वाचनबाट परिपूर्ति गरिने पदमा योग्य रहने बताएको हो।

सम्बन्धित सामग्री

प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय हो : राष्ट्रपति

पाटन- राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका ...

प्रकृति संरक्षण मानवजातिको साझा चासोको विषय हो : राष्ट्रपति पौडेल

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् ।  वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।  ‘अहिलेको विश्व जलवायु परिवर्तनलगायत वातावरणीय चुनौतीको चाङमा उभिएको छ, […]

पूर्वन्यायाधीशहरूको राजनीतिमा आगमन प्रत्युत्पादक

पूर्वप्रधानन्यायधीश राष्ट्रपति पदमा निर्वाचित हुन सक्छ वा सक्दैन भन्ने विषय अहिले सार्वजनिक बहसको केन्द्रमा छ । बहालवाला न्यायाधीशहरू एक ठाउँमा आएर खोलेको नागरिक संस्था ‘न्यायाधीश समाज’ ले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।