न्यायालयमा राजनीति निषेध अभियान आवश्यक : न्यायाधीश समाज

काठमाडौं । न्यायाधीश समाजले जनताको आशा–भरोसाको केन्द्र न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत भएको जनाएको छ । समाजका उपाध्यक्ष बाबुराम रेग्मीले आज एक विज्ञप्ति जारी गर्दै न्याय परिषद्को संयोजनमा न्यायपालिकामा राजनीति भित्रिएको उल्लेख गरेका छन् । समाजले विज्ञप्तिमार्फत न्यायालयमाथि निष्पक्षताको पक्षमा प्रश्न खडा हुनु र भागबन्डा मौलाएको समाचारहरू सञ्चारमाध्याम र सामाजिक...

सम्बन्धित सामग्री

न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक : न्यायाधीश समाज

काठमाडौँ-  न्यायाधीश समाज नेपालले न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक भइसकेको ठहर गरेको छ । न्यायालयमा राजनीति हुँदा अहिलेको अवस्था निम्तिएको निष्कर्ष निकाल्दै समाजले अब अदालतमा राजनीतिलाई निषेध गर्न अभियानै चलाउनुपर्नेमा जोड दिएको हो । समाजका उपाध्यक्ष बाबुराम रेग्मीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्याय परिषद्को संरचना निर्माणदेखि यसको काम कारवाही, क्रियाकलाप तथा […]