गण्डकीमा दोहोर्‍याएर उम्मेद्वारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी

पोखरा, ७ जेठ : गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो […]

सम्बन्धित सामग्री

यी हुन् एमालेका सातै प्रदेशका समानुपातिकतर्फका ७० सांसद

काठमाडौं : नेकपा एमालेले सातै प्रदेशका समानुपातिकको नाम पनि टुङ्ग्याएको छ।  एमालेले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको अन्तिम नामावली शनिबार निर्वाचन आयोगमा बुझाएको छ।एमालेले प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशसभामा ७ जना सांसद् सिफारिससहित निर्वाचन आयोगमा नाम बुझाएको हो।समाजमा पछाडि पारिएका समुदायलाई राजनीतिको मूलधारमा ल्याउन संविधानले नै प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको हो। प

गण्डकीमा दोहोर्याएर उम्मेदवारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी

गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहीद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो पटक विजयी भएकी छिन् । यस्तै, सिरान्चोक गाउँपालिका उपाध्यक्षमा रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली पनि पुनः विजयी भएकी छिन् । तर, ग

मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

पोखरा । गण्डकीमा ६० सांसद छन् । संविधानले २० प्रतिशत अर्थात् बढीमा १२ जनालाई मन्त्री बनाउने छुट दिएको छ । डोबाटे विश्वकर्मालाई सोमबार मन्त्रीमा नियुक्त गर्दै गण्डकीले आफ्नो कोटा पुर्‍याएको छ । यहाँ कोटा मात्रै पुगेन, मन्त्री मण्डलमा रेकर्ड कायम भयो । अघिल्लो सरकार हुँदा ७ जना मात्रै मन्त्रि थिए । एमाले नेतृत्वकै सरकारले मन्त्रालय फुटाएर […] The post मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गण्डकीमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, सक्रिय संक्रमित घटे

६ भदौ, पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० देखि ८० वर्ष उमेर समूहका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा कास्कीका ३, स्याङ्जाका २, म्याग्दी र तनहुँका १/१ जना संक्रमित छन् । त्यसमध्ये म्याग्दीका ७८ वर्षीय संक्रमितको बेनी […]

गण्डकीमा एकैदिन ३३७ कोरोना संक्रमणमुक्त, थप ७ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ३, बागलुङ ३ र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–२ की ४८ वर्षीय महिला, पोखरा–७ का ९३ बर्षिय पुरुष, पोखरा–२१ का ९४

गण्डकीमा एकैदिन ४७३ जना कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा १, तनहुँमा २, बागलुङ १,स्याङजा १, मुस्ताङमा १ र नवलपरासी पूर्व १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३८

गण्डकीमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लाका ६१८ जनाको नमूना परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशका ९ जिल्लामा २७४ संक्रमित देखिएका मध्ये सबैभन्दा धेरै कास्कीको पोखरामा १६३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनकाअनुसार कास्कीका ३१३ जनाको परीक्षण गर्दा पोखरा महानगरका १६३ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी तनहुँका १७ जनाको परीक्षण गर्दा ७ जना पोजेटिभ द

गण्डकीमा थप १६३ जनामा कारोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १६३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा दोस्रो लहर शुरु भएपछि कास्कीमा सबैभन्दा धेरै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीमा देखिएका ११५ जना संक्रमितमध्ये पोखराका १०७ जना रहेका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाका ७ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।  कास्कीमा ११५ सहित गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ

गण्डकीमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइनोस्टिक प्रालिमा गरिएको परीक्षणमा थप ८० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । संक्रमितहरुमा सबैभन्दा धेरै पोखराका ५५ जना रहेका छन् । तीमध्ये पोखरा ८ मा ९ जना, १७ मा ७ जना रहेका छन् । बाँकी अन्य वडाका रहेका छन् । योसँगै पोखरा सहित कास्कीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९६३ पुगेको छ । हालसम्म कास्कीमा ८ हजार ३०७ जना कोरोना मु