गण्डकीमा थप १६३ जनामा कारोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १६३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा दोस्रो लहर शुरु भएपछि कास्कीमा सबैभन्दा धेरै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीमा देखिएका ११५ जना संक्रमितमध्ये पोखराका १०७ जना रहेका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाका ७ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।  कास्कीमा ११५ सहित गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ

सम्बन्धित सामग्री

भारत, पाकिस्तान र मलेसियामा कोरोना संक्रमण घट्दै

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ। यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ।

आज थपिए ९ सय ३४ जना संक्रमित, एकजनाको मृत्यु

नेपालमा कारोना संक्रमण बढ्दै गएको छ । सोमबार पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कहिले घटी त कहिले बढी भैरहँदा सक्रिय संक्रमित रहेका जिल्ला बढेर ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ …

श्रीलंकाका राष्ट्रपतिले आफ्नो निवास छोडेर भागे

काठमाडौं। प्रदर्शनकारी निवासभित्र छिरेपछि श्रीलंकाका राष्ट्रपति आफ्नो निवास छोडेर भागेका छन्। काठमाडौंका मेयर बालेन्द्र शाहले आफ्नै तलबमा यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन्। आज १०२ जनामा कारोना संक्रमण पुष्टि भएको छ। झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। नेपालमा खानाको परिकार तथा खाना बनाउने कला सम्बन्धी रियालिटि शो ‘सेफ नेपाल’ चलाउने तयारी गरिँदै छ।

कारोना संक्रमण दर दैनिक उकालो लाग्दै

काठमाडौं । एक साता अघिदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ । जेठको अन्तिम सातादेखि कोरोना संक्रमण बढ्न थालेको हो । असारको तेस्रो साता आइपुग्दा कोरोना संक्रमण दर २ प्रतिशतले बढेको देखिएको छ । १२ असारमा २९ जना कोरोना संक्रमित थपिएका थिए । १३ असारमा ३ हजार ३ सय ५८ जनामा परीक्षण गर्दा संक्रमित […] The post कारोना संक्रमण दर दैनिक उकालो लाग्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

२५ मेगावाट दोर्दी–ए को निर्माणकार्य प्रभावित

लमजुङमा निर्माण सम्पन्नको चरणमा पुगेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना पुनः कोभिड–१९ का कारण प्रभावित भएको छ । जेठ मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनामा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिएपछि निर्माणकार्य प्रभावित भएको हो ।आयोजनामा कार्यरत श्रमिकमध्ये ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो । श्रमिकहरूमा कोरोना संक्रमण पुष्टि भइसकेपछि […]

कर्णालीमा थप तीन जनाको कोरोनाबाट मृत्यु

सुर्खेत । कर्णालीमा थप तीन जनाको कारोना संक्रमण भई मृत्यु भएको छ । सुर्खेतमा २ र दैलेखमा एक जना गरी तीन जनाको मृत्यु भएको हो । प्रदेश अस्पताल सुर्खेतमा  उपचाररत दुईजना कोरोना संक्रमित बिरामीको गएराति मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलका अनुसार दुई जनाको मृत्यु भएको हो ।उनका अनुसार भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मृत्यु भएको हो ।  भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरा

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ

आमिर खानलाई कारोना संक्रमण पुष्टि, लाल सिंह चढ्डाको सुटिङ्गमा धक्का

भारतीय अभिनेता अमिर खानलाई कारोना संक्रमण पुष्टि भएको छ । विगत केही दिन यता भारतको बिभिन्न भागहरुमा पुनः कोरोना संक्रिमतको संख्यामा बृद्धि भईरहेका वेला उनलाई पनि संक्रमण पुष्टि भएको हो । आमिर ...