मोदी-देउवा टेलिफोन वार्ताः  भारतले नेपालका बाढीपीडितका लागि २५ करोड बराबरको सहयोग गर्ने :: Pahilopost.com

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी नेपालमा हालै आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारकातर्फबाट  २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त

सम्बन्धित सामग्री

‘मरासिनीको प्रत्यक्ष निर्देशनमा योजना इन्ट्री र २५ करोड निकासा भएको हो’

राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) भ्रष्टाचार प्रकरणमा अख्तियारले मरासिनीमाथि प्रक्रिया मिचेर आर्थिक वर्षको अन्त्यमा कार्यक्रम इन्ट्री गरी बजेट निकासा गरेको आरोप लगाएको छ । सोही आरोपलाई सहयोग हुने गरी मन्त्रालयका अधिकृत श्रेष्ठलाई सरकारी साक्षीको रुपमा अदालतमा पेश गरेको हो ।

कोरिया सरकारद्वारा नेपाल कोरिया मैत्री अस्पताललाई एक अर्ब २५ करोड सहयोग

दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गरेको छ।...

कोरिया सरकारद्वारा नेपाल कोरिया मैत्री अस्पताललाई एक अर्ब २५ करोड सहयोग

दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गरेको छ।...

के हो डिजिटल नेपाल एक्सिलेरेसन परियोजना ? १७ अर्ब कसरी हुन्छ परिचालन ?

विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । ‘डिजिटल नेपाल एक्सिलेरेसन’ परियोजना सञ्चालन गर्नका लागि विश्व बैंकले उक्त रकम सहयोग गरेको हो ।  फ्रेमवर्कको सफल कार्यान्वयनलाई सघाउ पुग्ने गरी डिजिटल नेपाल एक्सेलेरेशन परियोजना ल्याएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका...

डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई विश्व बैंकको १७ अर्ब सहयोग

काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा २०१९ मा लिएको डिजिटल नेपाल सम्बन्धि रणनीति कार्यान्वयन गर्न विश्व बैंकले यसअघि नै सहयोग गर्ने घोषणा गरेको थियो ।  डिजिटल रुपान्तरणको बाटोमा रहेको नेपाललाई उक्त रकमले प्रविधिको...

कोरोना संक्रमितको उपचारका लागि अक्षय कुमारले गरे एक करोड सहयोग

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारले कोरोना संक्रमितको उपचारका लागि एक करोड भारू रूपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले गौतम गम्भीर फाउण्डेशनलाई एक करोड सहयोग गरेका हुन्। यसअघि कोरोनाको पहिलो लहरमा पनि ३० करोड सहयोग गरेका थिए। प्रधानमन्त्री फाउण्डेशनमा २५ करोड, मुम्बई महानगरलाई ३ करोड र मुम्बई प्रहरीलाई दुई करोड सहयोग गरेका थिए। अन्य समस्यामा परेकालाई पनि सहयोग गर्दै आएका छन्।

मानवीय सहायताका लागि चीनले २५ करोड दिने, दुवै देशबीच हस्ताक्षर

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाललाई २५ करोड रुपैयाँ भन्दाबढीको सहयोग उपलब्ध गराउने भएको छ। चीनले नेपाललाई प्राकृतिक विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप सो रकम उपलब्ध गराउन लागेको हो ...

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जापानद्वारा २५ करोड छात्रवृत्ति अनुदान सहयोग - Karobar National Economic Daily

काठमाडौं: जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले मानव संशाधन छात्रवृत्ति विकास परियोजनाका लागि २५.५ करोड अनुदान सहयोग गरेको छ । सहयोगपत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव डा. शान्तराज सुवेदी र जापान…