मानवीय सहायताका लागि चीनले २५ करोड दिने, दुवै देशबीच हस्ताक्षर

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाललाई २५ करोड रुपैयाँ भन्दाबढीको सहयोग उपलब्ध गराउने भएको छ। चीनले नेपाललाई प्राकृतिक विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप सो रकम उपलब्ध गराउन लागेको हो ...