युक्रेनलाई २५ करोड डलरको सैन्य सहायता दिँदै अमेरिका, के यो नै अन्तिम सहयोग हुनेछ ?

अमेरिकाको २५ करोड डलरको यस सैन्य सहायतालाई नै युक्रेनका लागि अन्तिम सहायता पनि भन्न थालिएको छ । किनभने हालै अमेरिकी माथिल्लो सदन सिनेटमा युक्रेनलाई दिने भनिएको सरकारको ६१ अर्ब डलरको सहायता प्याकेज अस्वीकृत भएको थियो ।

सम्बन्धित सामग्री

ताइवानलाई सैन्य सहायता दिने अमेरिकाको घोषणा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले विवादित ताइवानका लागि ३४ करोड ५० लाख डलरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । चीनले आफ्नो स्वसाशित टापुप्रति बढ्दो आक्रमक अडान लिएसँगै अमेरिकाले सो सैन्य सहायता प्याकेजको घोषणा गरेको हो । ह्वाइटहाउसले एक विज्ञप्ति जारी गरेर ताइवानलाई सैन्य शिक्षा र सहायताका लागि सो सहयोग गरेको उल्लेख गरेको छ । […]

युक्रेनलाई थप सहयोग दिने अमेरिकाको घोषणा

वासिङ्टन– अमेरिकाले युक्रेनलाई सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । अमेरिकाले रुसी आक्रमणको जवाफ दिन हिजो युक्रेनलाई १.३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको हो । नयाँ सैन्य प्याकेज अन्तर्गत अमेरिकाले युक्रेनलाई कुल १२ मिसाइल दिनेछ। मिडिया रिपोर्टका अनुसार रक्षा सचिव लोयड अस्टिनले गत नोभेम्बरमा रुसी आक्रमण रोक्नका लागि न्याम्स शतप्रतिशत सफल भएको बताएका थिए। […]

युक्रेनलाई बृहत् सैन्य सहयोग

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलव्ध गराएका छन् ।  नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तरबन्द गाडी र दुई सय ३० वटा ट्याङ्क प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो ।  आज ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नेटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरूप ९८ प्रतिशत सैन्य सहायता प्रदान गरिएको बताउनुभयो...

युक्रेनलाई दुई अर्ब डलर बराबरकाे सैन्य सहायता दिने अमेरिकाकाे घाेषणा

बासिङटन डिसी । निरन्तर सहयोग गर्दै आएको अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ। युक्रेनमाथि रुसले आक्रमण गरेको वार्षिकीको दिन अमेरिकाले युक्रेनलाई दुई  अर्ब डलरको नयाँ सैन्य सहायतागर्ने घोषणा गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले जानकारी दिए । गत साता अप्रत्यासित रुपमा अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन पुगेका […]

अमेरिकाद्वारा युक्रेनलाई २७० मिलियन डलर सहयोग

एजेन्सी- संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ। पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ। प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआइएमएआरएस) पनि छ। रुस-युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको […]

अमेरिकाद्वारा युक्रेनलाई थप २७० मिलियन डलर सहयोग

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ ।  प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआईएमएआरएस) पनि छ । एआईएमएआरएस  उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोप खाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ।रुस—युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको हो । ह्वाइट हाउसका प

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सैन्य सहयोग गर्ने

काठमाडौं- अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ कार्यक्रम मार्फत अमेरिकाले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउन थप ३० करोड डलर उपलब्ध गराइने छ । यस्तो सहयोग सुरक्षा सहायतामा केन्द्रित रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस्तो सहयोगमा लेजर गाइडेड […]

अमेरिकाले युक्रेनलाई ३० करोड डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने यहाँको रक्षा विभाग डिओडीले जनाएको छ। 'युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभमार्फत डिओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३०...

अमेरिकाले युक्रेनलाई थप घातक हतियार सहयोग गर्ने

३ चैत, काठमाडौं । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको छ । सैन्य सहायताको निर्णयमा संलग्न […]

रुसले हमला गरेपछि युक्रेनले माग्यो सैन्य सहायता

एजेन्सी, १२ फागुन । रुसी हमलापछि युक्रेनले विश्व समुदायसँग सैन्य सहयोग मागेको छ । युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले हतियारसहितका सैन्य सामाग्री मागेका हुन् । कुलेबाले ट्वीट गर्दै रुसले ध्वंसात्मक कदम चालेको भन्दै कडा प्रतिबन्ध लगाउन आग्रह समेत गरेका छन् । रुसलाई पूरा एक्लो बनाउन भन्दै उनले आफ्नो देशका लागि मानवीय र आर्थिक सहयोगको आग्रह समेत […]