विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । ‘डिजिटल नेपाल एक्सिलेरेसन’ परियोजना सञ्चालन गर्नका लागि विश्व बैंकले उक्त रकम सहयोग गरेको हो ।
फ्रेमवर्कको सफल कार्यान्वयनलाई सघाउ पुग्ने गरी डिजिटल नेपाल एक्सेलेरेशन परियोजना ल्याएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका...