डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई विश्व बैंकको १७ अर्ब सहयोग

काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा २०१९ मा लिएको डिजिटल नेपाल सम्बन्धि रणनीति कार्यान्वयन गर्न विश्व बैंकले यसअघि नै सहयोग गर्ने घोषणा गरेको थियो ।  डिजिटल रुपान्तरणको बाटोमा रहेको नेपाललाई उक्त रकमले प्रविधिको...