अत्यावश्यकबाहेक यात्रा नगर्न अध्यागनम विभागको आग्रह

काठमाडौँ– अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड(१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले आज एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुने यसरी अनुरोध गरेको हो । आमिक्रोन देखिएका मुलुक […]

सम्बन्धित सामग्री

अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए ।  अहिलसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि […]

इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि विक्री नगर्न विभागको निर्देशन

१३ मंसिर, काठमाडौं । इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो । विश्व स्वास्थ्य संगठनले जाम्बिया तथा […]

खाद्य पदार्थमा जथाभावी रंग प्रयोग नगर्न विभागको निर्देशन

नजिकिँदो तिहारमा हुनसक्ने अस्वस्थ खाद्य पदार्थको बिक्रीवितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचित गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै विभागले खाद्य पदार्थमा अनावश्यक रंग प्रयोग नगर्न भनेको हो। खाद्य...

सहकारी संस्थाहरूलाई घरजग्गामा लगानी नगर्न निर्देशन (निर्देशनसहित)

काठमाडौँ । पछिल्लो समय सहकारी संस्थाहरूमा समस्या देखिएपछि सहकारी विभागले स्थिर सम्पत्ति (घरजग्गा)मा सकेसम्म लगानी नगर्न निर्देशन दिएको छ । कर्जा लगानी गर्दा तत्काल प्रतिफल दिने ससाना व्यवसाय र स्थिर सम्पत्तिमा सकेसम्म लगानी नगर्न विभागले निर्देशन दिएको हो । यस्तै विभागले ऋण असुलीलाई प्राथमिकताका साथ कार्ययोजना नै बनाएर अघि बढ्न सुझाएको छ । विभागको निर्देशनमा […]

फलफूल पकाउन कार्वाइड ग्याँस प्रयोग नगर्न विभागको आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउनका लागि कार्वाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई अनुरोध गरेको छ । स्वास्थ्यमा प्रतिकुल असर पार्ने उक्त ग्याँसको प्रयोग गरेर काँचो फलफूल पकाउनू खाद्य नियमावली विपरीत भएको भन्दै फलफूल पकाउन पर्ने व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वीकृत रसायन मात्रै प्रयोग गर्न पनि विभागले सचेत गराएको हो । […]

अत्यावश्यक काम बिना विदेश भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अध्यागमन विभागले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुने अनुरोध गरेको हो।‍ओमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ)बाट आउने वा ती म

अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न अध्यागमन विभागको आग्रह

काठमाडौँ । अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागले सचेत गराएको छ । बुधवार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको सङ्क्रमणको जोखिम भएको मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामाबाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधवार […]

म्याद नाघेका सामान बिक्री नगर्न विभागको आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य म्याद समाप्त भएका वस्तुहरूको बिक्री नगर्न आग्रह गरेको छ ।कोरानाको महामारी न्यूनीकरणसँगै व्यापार व्यवसाय सुचारु हुन थालेपछि उपभोग्य म्याद समाप्त भएका वस्तुहरू बिक्री हुनसक्ने भन्दै विभागले सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने हुनाले त्यस्ता खाद्य वस्तुको बिक्री नगरी उत्पादक, […]

हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न पर्यटन विभागको निर्देशन

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणमा जाने पर्वातारोहीहरुलाई हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण र जोखिमलाई ध्यानमा राख्दै विभागले पर्वतारोहणमा जाने आरोहीहरूलाई अनुमति प्राप्त हिमालको लस्कर मार्गमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो लस्कर मार्गमा यात्रामा रहँदा समेत आफ्नो समूहमा मात्र हिड्न आग्रह गरेको हो ।बुधबार सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दैै विभागले एक पटकमा अधिकतम १९ जनाले मात