इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि विक्री नगर्न विभागको निर्देशन

१३ मंसिर, काठमाडौं । इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो । विश्व स्वास्थ्य संगठनले जाम्बिया तथा […]