राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन !

काठमाण्डाै – नेकपा एमालेले प्रनिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा भाेलि बिहीवार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्...

सम्बन्धित सामग्री

एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । महोत्तरीबाट निर्वाचित नेकपा (एमाले) का संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर […]

एमाले पहिलो पार्टी हुने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन परिचालनका सन्दर्भमा पार्टीले गर्नुपर्ने कामका बारेमा विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले […]

बागी उम्मेदवारी फिर्ता लिन एमाले तनहुँको निर्देशन

१६ वैशाख, तनहुँ ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता गरेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा एमाले तनहुँले निर्देशन दिएको छ । नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका […]

एमाले सरकारका उपलब्धिलाई जनतामा लान ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन्।...

एमाले अधिवेशन : दैलेखमा फेरि मतदान गर्न निर्देशन

एमाले जिल्ला अधिवेशन अन्तर्गत विवादित बनेको दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो ।  सोमबार भएको मतदानमा खसेकोभन्दा ३१ बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद भएको थियो । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो ।पार्टीभित्रको आन्तरिक चुनावमै दलका नेताहरुबीच टकराव हुन थालेपछि कार्यकर्ताहरूले नेताहरूमाथि नैतिक प्रश्न उठाइरहेका छन् ।  एमाले कर्ण

एमाले धरान विवाद: ६ महिनाभित्र अधिवेशन गर्न निर्देशन

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद मत्थर बनाउन ६ महिनाभित्र अधिवेशन गर्न सुनसरी जिल्ला कमिटी निर्देशन दिएको छ।...

एमाले अन्तर पार्टी निर्देशन : कसलाई के जिम्मेवारी ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)  अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै  पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो  । एमालेले विभिन्न विभागका  प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ ।अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् । उपाध्यक्षहरू युवरा

एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

कर्णाली। नेकपा(एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ। आज बसेको दलको बैठकले पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई राजीनामा दिन निर्देशन दिएको हो। उनीहरुले गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।रासस

एमाले नेता कार्यकर्तालाई कोरोना नियन्त्रणमा लाग्न ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई कोरोना नियन्त्रण तथा रोकथामका लागि भूमिका खेल्न निर्देशन दिएका छन्। बालुवाटारमा बसेको आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले यस्तो निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ‘अब फेरि कोरोनाको कारणले आयोजक कमिटीको बैठक बस्न सकिँदैन। त्यसैले  शनिबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलको बारेमा पनि जानकारी गराउनुभयो’ उनले भने, ‘उहाँले