पोखरा – प्रतिनिधि छनोटमा भएको विवादलाई सुल्झाउँदै नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन तोकिएकै मितिमा हुने भएको छ। जिल्ला अधिवेशन चैत १० र ११ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ। जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रतिनिधि छनोटको सर्कुलर फरक पठाएपछि विवाद सिर्जना भएको थियो। प्रतिनिधि छनोट पनि रोकिन पुग्यो। भूगोलबाट आउने प्रतिनिधि छनोट प्रक्रियामा भएको […]
सुर्खेत–नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो । यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो […]
एमाले महोत्तरीको बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन कोरोनाको कारण देखाउँदै रोकियो । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।तर यो आचारसंहिता नभएको भए पनि जिल्ला अधिवेशन गर्न नसकिने एमालेकै नेताहरूको तर्क छ । अधिवेशनको तयारीका लागि बनाइएको जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुनै नसक्ने एकथरी नेताको ठोकुवा छ भने अर्कोथरी नेताहरूले आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् ।
नेकपा(एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु...
सिमकोट, २३ पुस: नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी […]
नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए । मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन
काठमाडौं, मंसिर २६। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए । ‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए । ‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका छौं […]
The post एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशनको मिति सारेको छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो । ‘वर्षातले पनि हामीलाई समस्या पारेको छ । संगठित सदस्यताको काम पनि टुङ्गिएको […]