एमाले सांसदलाई मुख्यमन्त्रीको निर्देशन– बिरामी नै परे पनि प्रदेश सभा बैठकमा उपस्थित हुनू !

लुम्बिनी प्रदेश सभाको बुधवार दिउँसो बस्ने बैठकमा अनिवार्य उपस्थितिका लागि एमाले संसदीय दलले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । साथै सरकारको नीति तथा कार्यक्रम र बजेट एकढिक्का भएर पारित गराउन पनि एमालेको निर्देशन छ । बुधवार बिहान बसेको बैठकमा विपक्षी गठबन्धनले शुरूमै मुख्यमन्त्रीको राजीनामा माग्ने योजना बनाएपछि एमाले संसदीय दलको बैठक बसेको थियो ।  त्यसै बैठकबाट एमालेले सबै सांसदलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।  बैठक...

सम्बन्धित सामग्री

धमाधम प्रदेश सभा बैठक

काठमाडौ । स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन । शुक्रवार देखी बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आब्हान गरेका छन । प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक […] The post धमाधम प्रदेश सभा बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश २ को प्रदेश सभा बैठक जारी

काडमाडौँ । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

लुम्बिनी प्रदेश सभा बैठक आजपनि स्थगित

बुटवल, भदौ ३० । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभा बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि सारिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ ।

बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो । यसअघि […]

विपक्षीको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित

बागमती प्रदेश सभाका विपक्षी दलहरूले अवरोध गरेलगत्तै सोमबार पनि प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष माओवादी केन्द्रलगायत विपक्षी दलहरूले आगामी आर्थिक वर्ष ०७८–७९ को...

पटक पटक अवरुद्ध कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै

२६ जेठ, काठमाडौं । कर्णाली प्रदेश सभा बैठक बुधबारको लागि पनि बोलाइएको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा बुधबार दिउँसो २ बजेको लागि बोलाइएको हो । बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने […]

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टाको लागि स्थगित भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टाका लागि स्थगित गरिएको हो । म‌ंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने […]

बागमती प्रदेश सभा बैठक लगातार चौथोपटक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार चौथोपटक बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । २५, २६ र २७ चैतमा लगातार अवरुद्धका कारण पाँच दिन स्थगितपछि बिहीबार बोलाइएको बैठक...

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। भोलि सोमवार बस्ने भनिएको बैठक सुचना टाँस गरी स्थगित भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन्। बैठक स्थगित भएकोमा प्रदेश सभा विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सभामुखले पटकपटक प्रदेश सभा बैठक स्थगित गरेर जनताको आवाज उठाउने…

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतवार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । पत्र