एमाले नेता कार्यकर्तालाई कोरोना नियन्त्रणमा लाग्न ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई कोरोना नियन्त्रण तथा रोकथामका लागि भूमिका खेल्न निर्देशन दिएका छन्। बालुवाटारमा बसेको आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले यस्तो निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ‘अब फेरि कोरोनाको कारणले आयोजक कमिटीको बैठक बस्न सकिँदैन। त्यसैले  शनिबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलको बारेमा पनि जानकारी गराउनुभयो’ उनले भने, ‘उहाँले

सम्बन्धित सामग्री

धादिङमा कुटाकुट गराउने नेतालाई बालकोट आउन ओलीको निर्देशन

काठमाडौं,२१ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको पार्टी पार्टी केन्द्रसम्म आईपुगेको छ । शनिबार राती कार्ययोजना प्रस्तुत गर्नेसम्बन्धमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको थियो । विवाद बढ्दै जाँदा अधिवेशन सोमबारसम्मलाई स्थगित भएको छ । धादिङमा एमाले नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत विवाद कुटाकुटसम्म पुगेको थियो। विवादलाई […]