हिमाल र जीवनको लयात्मकता : पैतालामा हिउँ आँखामा हिमाल

नियात्रा विधा र यसका अनिवार्य तत्त्वका विषयमा पछिल्लो समय घनीभूत छलफल मात्र होइन, नियात्रा विधाको परिचय र सिद्धान्तका अनुसन्धानात्मक कृतिहरू प्रकाशित हुने क्रम पनि जारी छ । २०७३ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको गीता त्रिपाठीको ‘नेपाली नियात्रा सिद्धान्त र प्रयोग’ नियात्राका विषयमा शोध, अनुसन्धान गरी तयार पारिएको पुस्तक हो । यसमा...

सम्बन्धित सामग्री

बोहराको ‘हिमाल हिउँँ परि सेतै’ सार्वजनिक

सिमकोट – देउडा गायक एवं गीतकार अदानसिंह बोहराको देउडा गीतको संगालो रहेको म्युजिक भिडियो हिमाल हिउँ परि सेतै सार्वजनिक गरिएकाे छ। देउडा गीतबाट बोहराले हुम्ला रहेका प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गरेर पर्यटकहरु आकर्षित गर्न जोड दिएको हो। बोहराले हिमाली जिल्ला हुम्लामा हिउँ परेपछि जताततै सेतै देखिने भएकाले म्युजिक भिडियोको नामै हिमाल हिउँ परि सेतै राखेको र […]

हिउँबिनाका हिमाल: हिउँदमै हिउँ छैन, कालापत्थर बन्दै हिमाल

हिउँ आयो पुस, बूढाबूढी रुसहिउँ आयो माघ, बूढाबूढी भाग यी रमाइला टुक्का जुम्लामा जनजनको जिब्रोमा झुन्डिएका छन् । हिमपातसँग जोडिएका रमाइला वाक्य जब हिउँ पर्न थाल्छ, तब बालबालिकादेखि युवायुवतीले रमाउँदै अभिव्यक्त गर्छन् । वृद्धवृद्धालाई जोडेर पुस र माघ महिनामा हिउँ पर्नासाथ गाउँघरमा यिनै रमाइला टुक्काद्वारा हिउँलाई स्वागत गर्ने गरिन्छ । हिमपात हुने मुख्य सिजन भनेकै […] The post हिउँबिनाका हिमाल: हिउँदमै हिउँ छैन, कालापत्थर बन्दै हिमाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कालापत्थर देखियो कुमारी हिमाल

पोखरा, माघ ११। यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन। बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा […]

हिमपात नहुँदा सेताम्मे हिमाल बने कालाे पहाड

ताप्लेजुङ – मङ्सिरको अन्तिम हप्तादेखि माघको अन्त्यसम्म सेताम्मे देखिने ताप्लेजुङका हिमाल यस सिजनमा कालाे पहाड बनेका छन् । यस वर्ष माघको दोस्रो हप्तासम्म हिमाली क्षेत्रमा हिउँ नपर्दा सेताम्मे हुने हिमालहरु नाङ्गा डाँडा जस्तै भएका छन् । फक्ताङलुङ गाउँपालिका–१ सवादिनका ६० वर्षीय विद्या खड्काले जीवनमा यस्तो साह्रै हिउँ नपरेर हिमाली डाडाँहरु नाङ्गिएको पहिलो पटक अनुभव गरेको बताउनुभयो । हिमाल काला पहाड बन्न थालेकामा रविकला माविका अवकाशप्राप्त प्रधानाध्यापक खड्का चिन्तित हुँदै यही अवस्था रहे हिमालको स्वरुप नै बद...

‘नाङ्गिँदै हिमाल : कष्टकर बन्दैछ जीवनयापन’

जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले ? कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ । यही कालो चट्टान त रहेछ, भनेर ढाड फर्काइदिने हुन् कि भन्ने डर नहोला ? दिनदिनै …

‘नाङ्गिँदै हिमाल : कष्टकर बन्दैछ जीवनयापन’

फुङ्लिङ । जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले  ? कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन

मंसिर नलाग्दै हिउँ पर्ने मनाङमा पुसमा पनि देखिएन, हिमाल कालापत्थरमा परिणत

विगतका वर्षमा मंसिर नलाग्दै मनाङका डाँडाकाँडा हिउँले सेताम्मे हुन्थे । उत्तर र पश्चिमतिर सेता हिमाल टल्किन्थे । हिउँ परेपछि खेती–किसानी गर्नेहरू बाली सप्रिने भयो भनेर खुसी हुन्थे । तर, केही वर्षयता मनाङमा हिउँ...

हिमाल,पहाड र गाउँको बुझाउने कृति-‘पैतालामा हिउँ: आँखामा हिमाल’

हो, हिउँ भोग्न हिउँसित संगत गर्नैपर्छ। अझ हिमालमै बस्नुपर्छ अनि मात्र थाहा हुन्छ हिउँको क्रूरता, निष्ठुरता र विशिष्टता। आफू तात्न नसके मान्छेलाई चट्टान बनाइदिन्छ हिउँले। जोगिन सक्नुपर्छ हिउँसित नत्र खाइदिन्छ हातखुट्टा र बनाइदिन्छ अन्धो।...

जलवायुमा परिवर्तन : ६ हजार मिटरमाथि मात्रै हिउँ

बझाङको साइपाल गाउँपालिका–२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए। बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो। बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए।‘ससाना हिमनदी तर्न हिमसाँघु (हिउँ जमेर बनेका ससाना पुल) थिए। हामी धेरै हिमनदीमा जमेको हिउँको साँघु तरेका थियौं। तर, अहिले ती स्थानमा काठका साँघु बनाइएका छन्’, विक भन्छन्, ‘करिब १ हजार मिटरसम्म हिउँ पग्लिएको छ।’उक्त हिमाल चीनको तिब्बतसँग जोडिएको क्षेत्र हो। ‘दुई दशकअघि साइपाल हिमाल जाँदा

टल्कनै छाडे हिमालमा हिउँ, तस्बिरमा यस्तो देखियो हिमाल

केही वर्ष पहिले बाह्रैमहिना हिउँ रहिरहने रुकुम (पूर्व) का हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि चाँदी झै टलक्क टल्कन छाडेका हिमाल । पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि  यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन। तस्बिरः रासस