मंसिर नलाग्दै हिउँ पर्ने मनाङमा पुसमा पनि देखिएन, हिमाल कालापत्थरमा परिणत

विगतका वर्षमा मंसिर नलाग्दै मनाङका डाँडाकाँडा हिउँले सेताम्मे हुन्थे । उत्तर र पश्चिमतिर सेता हिमाल टल्किन्थे । हिउँ परेपछि खेती–किसानी गर्नेहरू बाली सप्रिने भयो भनेर खुसी हुन्थे । तर, केही वर्षयता मनाङमा हिउँ...