फुङ्लिङ । जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले ? कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन
हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । धवलागिरि, नीलगिरिलगायतका हिमालमा हिउँको मात्रा घट्दै जाँदा सेता हिमाल पहाडजस्ता देखिन थालेका छन् भने जङ्गली फलफूलहरू बेमौसममा नै फल्न र फूल्न थालेका छन् ।
जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले ? कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ । यही कालो चट्टान त रहेछ, भनेर ढाड फर्काइदिने हुन् कि भन्ने डर नहोला ? दिनदिनै …