बसाइँ सरेर आउनेलाई दुहुनो गाई

हिले, पुस १५ । धनकुटाको पहाडी छथरजोरपाटी गाउँपालिकामा पछिल्लो तीन वर्षमा ३६ घरपरिवार बसाइँ सरेर आएको तथ्याङ्क छ। तथ्याङ्कगत रूपमा यो सङ्ख्या कम भए पनि पहाडी क्षेत्रबाट बसाइँ सर्नेको लर्को बढिरहेको बेला छथरजोरपाटी गाउँपालिकाले भने बसाइँ सरेर आउनेलाई आकर्षित गर्न सफल भएको देखिन्छ। सहरी सुविधा र कामको खोजीमा पहाडबाट अन्यत्र बसाइँ सरी जाने क्रम बढ्दो […]

सम्बन्धित सामग्री

बसाइँ सरी गाउँ आउनेलाई नगद, दुहुनो गाई र घर दिनेसम्मका घोषणा

११ असार, काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा बसाइँसराई रोक्न विभिन्न कार्यक्रम ल्याएका छन् । पहाडी पालिकाहरुले आफ्नो स्थानीय तहमा बसाईँसराई आउनेलाई आकर्षक योजना समेत अगाड सारेका छन् । स्थानीय तहरुले बसाइँ सरेर आउने परिवारलाई दुहुनो गाईदेखि घर दिनेसम्मसम्मका योजना ल्याएका छन् । नेपालको जनसंख्या  २०७८ को जनगणना अनुसार  ३४ वटा […]

https://nagariknews.nagariknetwork.com/social-affairs/266041-1594117227.html

सुविधा भएको ठाउँमा बसाई सर्नेक्रम बढेको बेला धनकुटाको छथर जोरपाटी गाउँपालिकाले स्थायी रुपमा बसाइँ सरी आउने परिवारलाई आकर्षित गर्न दुहुनो गाई उपहार दिन थालेको छ । गाउँको बाँझो जमिनको उपभोग र कृषि उत्पादनलाई बृद्धि गर्नको लागि दुहुनो गाई उपहार कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले बताए ।

स्थायी रुपमा बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार

धनकुटा – धनकुटाको छथरजोरपाटी गाउँपालिकाले स्थायी रुपमा बसाइँ सरी आउने परिवारलाई दुहुनो गाई उपहार दिएको छ । खाली, खोल्सा तथा बाँझो जमिनको सदुपयोग गर्न यस चालू आर्थिक वर्षमा छथरजोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाइँ सरी आएका ९ जनाको परिवारलाई लहिनो दुहुना गाई उपहार दिइएको छ । बसाइँ सरी आएका ९ घर परिवारल...

बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार

सुनकोशी गाउँपालिका ओखलढुङ्गाले बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार दिने भएको छ । गाउँपालिकाको १३ औँ गाउँ सभाले बसाइँ सरेर आउने परिवारलाई ३० हजार बराबरको दुहुनो गाई उपहार दिने नीति पारित गरेको हो ।