हिमपात र चिसो छल्न औलतिर बसाइँ सर्‍याे ताप्लेजुङको लेकाली बस्ती

फुङलिङ– ताप्लेजुङको लेकाली बस्ती तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका छन्। हिमपातको मौसम सुरु भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका हुन्। कात्तिकयता हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो मौसम सुरु भएकाले तोक्पेगोला बस्ती नजिकका उच्च डाँडामा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हो। करिब तीन […]

सम्बन्धित सामग्री

सुरु भयो कर्णालीमा हिमपात

जुम्लामा भने यो वर्षको पहिलो हिमपात हो। बुधवार साँझ मौसम बदली भइ बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो। हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।...

सुरु भयो कर्णालीमा हिमपात

जुम्लामा भने यो वर्षको पहिलो हिमपात हो। बुधवार साँझ मौसम बदली भइ बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो। हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।...

हुम्लामा हिमपात जारी (फोटो फिचर)

सिमकोट – सोमवार बिहानबाट हुम्लामा हिमपात जारी रहेको छ। हिमपात जारी रहँदा जमिन सेताम्मे देखिएको छ। चिसो बढ्नुका साथै हवाई सेवा अवरुद्ध भएको छ।

हिमपात पछि बढ्यको चिसो छल्न न्यानो कपडा बितरण

माघ महिनाको दोस्रो सातामा मुगु लगाएत हिमाली जिल्लामा परेको भारी हिमपता पछि एक्कासी बढ्यको चिसो छल्नको लागी नेपाल रेडक्रस सोसाईटि शाखा मुगुले न्यानो कपडा र स्वास्थ्य सामाग्री बितरण गरेको छ । माघ १० गते परेको हिमपात पछि मुगुमा निकै चिसो बढ्यको छ । बिहान बेलुका दाउरा बालेर दिन काट्नु पर्छ । धेरै दाउरा बालम भर्ने […]

हुम्लामा एघारौं पटक हिमपात, चिसो फेरि बढ्यो

सिमकोट – यस वर्ष हुम्लामा एघारौं पटक हिमपात सुरु भएको छ। बिहानैबाट मौसम बिग्रिए पनि दिउँसोबाट हिमपात सुरु हुँदा चिसो अत्यधिक बढेको छ। स्थानीय सर्जन रावतले बुधबार दिउँसोबाट हिमपात सुरु भएको बताए। उनले यो हिमपात यस वर्षको एघारौं पटक भएको जानकारी दिँदै चिसो निकै बढेको बताए। चिसो बढेको हुँदा हिउँ जमिनमा जम्न सुरु भइसकेको छ। […]

म्याग्दीमा हिमपात, पर्यटकीय स्थलहरुमा घुम्न जानेको चहलपहल

म्याग्दीको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गएराती अविरल बर्षासंगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजिवन प्रभावित बनेपनि पर्यटकीय स्थलहरुमा भने घुम्न...

सुदूर पहाडमा बाक्लो हिमपात

धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लामा बाक्लो हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै आज बिहीबार अपरान्हदेखि उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो।डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ।यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दासमेत अझै पनि चिसो कम हुन सकेको छैन। वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत

हुम्लामा दशौँ पटक हिमपात, चिसाले जनजीवन कष्टकर

सिमकोट – हुम्लामा यस वर्षको दशौं पटक हिमपात भएको छ। हिमपातले चिसो निकै बढेपछि जनजीवन कष्टकर भएको छ। बुधबार रातिबाट केही हिमपात सुरु भए पनि बिहीबार दिउँसोबाट भने बाक्लो हिमपात भएको हो। करिब आधा फिट हिउँ जमिनमा जमिसकेको र हिउँ पर्ने क्रम जारी छ। यो हिमपात यस वर्षको दशौं हिमपात हो। हिमपात भइरहेका कारण चिसो […]

हुम्लामा पनि हिमपात : यस्तो देखियो दृश्य

चिसो बढेसँगै देशका विभिन्न भागमा हिमपात शुरु भएको छ। उच्च पहाडी भाग तथा हिमाली क्षेत्रमा बुधवार बिहानैबाट हिमपात शुरु भएको हो। हिमाली जिल्ला हुम्लामा पनि पनि हिमपात शुरु भएको छ। हिमपात भएसँगै मानिसहरु हिउँ खेल्न निस्केका छन् भने जनजीवन भने कष्टकर भएको छ।

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

हुम्ला । हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । उत्तरी नाम्खा गाउँपालिकामा आ