काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/ ०८९ को बजेट एक खर्ब नजिक पुग्ने प्रक्षेपण गरेको छ । गत वर्ष २०८८/ ०७८ मा ८० अर्ब ३ करोड आम्दानी रहेको विद्युत् प्राधिकरणको बजेट बढेर चालु वर्षमा ९६ अर्ब २८ करोड पुग्ने अनुमान गरिकएको छ । विद्युत् प्राधिकरणको आम्दानी ७३ अर्ब ७६ करोड थियो । […]