महिला लघुवित्तको नाफा साढे ५० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १११ रुपैयाँ

महिला लघुवित्तको छ महिनाको नाफा सवाँ ८ करोड माथि पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म कम्पनीले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको सोही अबधिको भन्दा ५०.५० प्रतिशतले बढी हो । लघुवित्तले गत वर्षको त्रैमासमा ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीले खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढाएर १४ करोड ४९ लाख ६० हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यसैअ

सम्बन्धित सामग्री

नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घट्यो

२६ माघ, काठमाडौं । नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६.४ प्रतिशत बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ छ, गत वर्षको यहीं अवधिमा ५१ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीको कुल […]

बुटवल पावर कम्पनीको नाफा घट्यो

२४ कात्तिक, काठमाडौं । नाफासँगै बुटवल पावर कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सो अवधिको तुलनामा खुद नाफा १२.५ प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको यो आर्थिक वर्षको पहिलो त्रैमासमा ७ […]

प्रतिसेयर आम्दानीमा अगाडि देखियो स्ट्यान्डर्ड चार्टर्ड

१७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३५ रुपैयाँ ११ पैसा छ । बैंकको नाफा सामान्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो वर्षको […]

नाफा बढे पनि बैंकहरूको प्रतिसेयर आम्दानी घट्यो, कुनको कति ?

वाणिज्य बैंकहरुको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा औसत वार्षिक प्रतिसेयर आम्दानी करिब २ रुपैयाँ घटेको छ । बैंकहरुको नाफा निरन्तर बढे पनि प्रतिसेयर आम्दानी घटेको छ । मुख्यत: बैंकहरुले पछिल्ला वर्ष लाभांशका रुपमा सेयर बोनस दिएपछि सेयर संख्या बढ्न जाँदा प्रतिसेयर आम्दानी खुम्चिएको हो ।

निर्जीवन बीमा कम्पनीमा कसले कति कमाए नाफा, प्रतिसेयर आम्दानी कति?

सार्वजनिक वित्तीय विवरणअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

एनआईसी क्यापिटलले कमायो ५ करोड ४८ लाख नाफा

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)मा एनआईसी एसिया क्यापिटलले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफापछि कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ। जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ७१ प्रतिशतले बढी हो।

एनआईसी क्यापिटलले कमायो ५ करोड ४८ लाख नाफा

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)मा एनआईसी एसिया क्यापिटलले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफापछि कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ। जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ७१ प्रतिशतले बढी हो।

नाफा बढाएका बैंकले प्रतिसेयर आम्दानी बढाउन सकेनन्

गत आर्थिक वर्षमा २३ वटा वाणिज्य बैंकहरुले नाफा बढाए। जम्मा ५ बैंकको मात्रै नाफा घटे पनि प्रतिसेयर आम्दानी भने अधिकांशको घटेको छ।

यस्तो छ वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी

सेयरमा लगानी गर्नेका लागि कम्पनीको प्रतिसेयर आम्दानी महत्वपूर्ण सूचक हो। कम्पनीको खुद नाफा र कुल जारी साधारण सेयरको अनुपात नै प्रतिसेयर आम्दानी हो। लगानीकर्ताले प्रतिसेयर आम्दानीकै आधारबाट कम्पनीले दिन सक्ने लाभांश अनुमान गर्न सक्नेछन्। उच्च प्रतिसेयर आम्दानीले धेरै लाभांश दिन सक्ने क्षमतालाई जनाउँछ। यदी कम्पनीले शत प्रतिशत नाफा वितरण गरेमा लगानीकर्ताले प्रतिसेयर आम्दानी बराबरकै लाभांश…

बैंकहरुको नाफा बढ्दा प्रतिसेयर आम्दानी भने घट्यो

बैंकहरुको नाफा बढ्दै जाँदा सामान्यतः प्रतिसेयर आम्दानी पनि सोही आधारमा बढ्दै जान्छ। नाफा र प्रतिसेयर आम्दानीबीच सकारात्मक सम्वन्ध रहने गरे पनि यतिबेला यो सिद्धान्त उल्टो देखिएको छ। अर्थात बैंकहरुको नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घट्न गएको छ। यसको प्रमुख कारण कम्पनीहरुले छोटो समयमै ठूलो रकममा चुक्ता पुँजी बढाउनुपर्ने वाध्यता रहेको सिभिल बैंकका सिइओ गोविन्द…