काठमाडौ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले व्यवसायका सबै क्षेत्र ठप्प छन्। सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अन्य क्षेत्रमा चहलपहल बढ्दै गएको छ। अर्थतन्त्रको मुख्य मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्र भने अझैं पनि चलायमान हुन सकेको छैन। सरकारी तथ्यांक अनुसार पर्यटन क्षेत्रमा आबद्ध रहेका ८० प्रतिशत मजदुर कोरोनाका कारण बेरोजगार भएका छन् भने ६० प्रतिशत व्यवसायी पलायन हुने अबस्थामा पुगेका छन्। सरकारले चैत २०७६ देखि मुलुकभर लकडाउन गरेको थियो। त्यसयता देश