पाँचथर हत्याकाण्ड : अनुसन्धानमा खटियो तालिम प्राप्त कुकुरसहतिको टोली
पाँचथर । पाँचथरमा दुई परिवारका ९ जनाको अज्ञात समूहले वीभत्स हत्याको घटना अनुसन्धान गर्नका लागि तालिम प्राप्त कुकुरसहित दक्ष अनुसन्धान अधिकृतहरू घटना स्थलपर्फ खटिएका छन्। घटनाको अनुसन्धान गर्न संघीय इकाइ कार्यालय ...
पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताउनुभयो ।
काठमाडौं, ९ असार । सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त मोति र पिक्कु नाम […]
वीरगञ्ज– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ । नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार […]
लागुऔषध, विष्फोटक पदार्थ र हातहतियार चेकजाँजसम्बन्धी तालिम प्राप्त कुकुर परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसका लागि प्रदेशभर ४ हजार १४१ जना प्रहरी परिचालन गरिएको छ भने सुर्खेतका तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रवक्त-सुचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ । ‘कर्णाली प्रदेशको कुकुर शाखा अझै लुम्बिनी प्रदेशको बाँकेमा छ,’उनले रातोपाटीसँग भने,‘ हामीले
नेपालगञ्ज – बाँकेको कोहलपुरमा प्रहरीको सात वटा कुकुर छन्। ती कुनै सामान्य कुकुर होइनन्, तालिम प्राप्त कुकुर हुन्। यी सात वटा कुकुरले लुम्बिनी र कर्णाली प्रदेशका २२ जिल्लामा ‘डिउटी’ गर्छन्। लुम्बिनी र कर्णाली प्रदेशका २२ जिल्लामा ठूलो अपराध हुँदा वा प्रहरीले अप्रेसनहरु गर्नुपर्दा कुकुरलाई लैजाने गर्दछन्। भारतसँग जोडिएका चलनचल्तीका नाकामा प्रायः यी कुकुरले डिउटी गरेको […]
काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न घटनास्थल पुगेको प्रहरीको टोली तालिम प्राप्त कुकुर कुरिरहेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदी नेतृत्वको टोलीले अहिले घटनास्थल सिल गरेर राखेको छ। ‘ हामी घरभित्र पसेका छैनौँ। शव पनि हेरेका छैनौँ। संघीय प्रहरी कार्यालय, धरानबाट तालिमप्राप्त कुकुर आइपुगेपछि गम्भिर अनुसन्धान […]
२१ भदौ, संखुवासभा । संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या भएको प्रकरणको जाँचका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने भएको छ । संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको छ । शवको प्रकृतिबाट प्रारम्भिक जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई पनि घटनास्थलमा लैजाने तयारी छ । कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै […]
कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्वलाई लक्षित गरि गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीले आइतबारबाट गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो ।
सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार र नेपाली कामदारलाई नशालु पर्दाथ खुवाएर लट्नेलगा...