चाडपर्वमा सुरक्षा व्यवस्थालाई कडा गर्न सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन

चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसका लागि प्रदेशभर ४ हजार १४१ जना प्रहरी परिचालन गरिएको छ भने सुर्खेतका तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रवक्त-सुचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ । ‘कर्णाली प्रदेशको कुकुर शाखा अझै लुम्बिनी प्रदेशको बाँकेमा छ,’उनले रातोपाटीसँग भने,‘ हामीले