मादी हत्याकाण्ड : ६ जनाको हत्या एक्लैले गर्‍यो कि समूहले?

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न घटनास्थल पुगेको प्रहरीको टोली तालिम प्राप्त कुकुर कुरिरहेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदी नेतृत्वको टोलीले अहिले घटनास्थल सिल गरेर राखेको छ। ‘ हामी घरभित्र पसेका छैनौँ। शव पनि हेरेका छैनौँ। संघीय प्रहरी कार्यालय, धरानबाट तालिमप्राप्त कुकुर आइपुगेपछि गम्भिर अनुसन्धान […]

सम्बन्धित सामग्री

मादी हत्याकाण्ड प्रकरणमा ४ जनालाई आजीवन कारावास

संखुवासभा : जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ४ जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको छ।जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ५ जना मध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो। गत २०७८ भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो।संखुवासभा जिल्ला अदालतका न्यायाधीश शान्ति प्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ५ जनालाई कसुरदार ठहर