संखुवासभामा ६ जनाको हत्या : तालिम प्राप्त कुकुर ल्याइँदै

२१ भदौ, संखुवासभा । संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या भएको प्रकरणको जाँचका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने भएको छ । संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको छ । शवको प्रकृतिबाट प्रारम्भिक जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई पनि घटनास्थलमा लैजाने तयारी छ । कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै […]

सम्बन्धित सामग्री

मादी हत्याकाण्ड : ६ जनाको हत्या एक्लैले गर्‍यो कि समूहले?

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न घटनास्थल पुगेको प्रहरीको टोली तालिम प्राप्त कुकुर कुरिरहेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदी नेतृत्वको टोलीले अहिले घटनास्थल सिल गरेर राखेको छ। ‘ हामी घरभित्र पसेका छैनौँ। शव पनि हेरेका छैनौँ। संघीय प्रहरी कार्यालय, धरानबाट तालिमप्राप्त कुकुर आइपुगेपछि गम्भिर अनुसन्धान […]