सीमानाकामा जाँँचका लागि तालिम प्राप्त कुकुर परिचालन

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्वलाई लक्षित गरि गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीले आइतबारबाट गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो ।  सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार र नेपाली कामदारलाई नशालु पर्दाथ खुवाएर लट्नेलगा...

सम्बन्धित सामग्री

पूर्वी नाकाको चेकजाँचमा तालिम प्राप्त कुकुर

पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताउनुभयो ।

बेपत्ता खोज्दै मोति र पिक्कु

काठमाडौं, ९ असार । सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त मोति र पिक्कु नाम […]

सीमामा सुरक्षा व्यवस्था कडाइ, तालिम प्राप्त कुकुर परिचालन

वीरगञ्ज– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ । नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार […]

सुर्खेतमा सुरक्षा निगरानी गर्दै तालिम प्राप्त कुकुर

लागुऔषध, विष्फोटक पदार्थ र हातहतियार चेकजाँजसम्बन्धी तालिम प्राप्त कुकुर परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

चाडपर्वमा सुरक्षा व्यवस्थालाई कडा गर्न सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन

चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसका लागि प्रदेशभर ४ हजार १४१ जना प्रहरी परिचालन गरिएको छ भने सुर्खेतका तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रवक्त-सुचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ । ‘कर्णाली प्रदेशको कुकुर शाखा अझै लुम्बिनी प्रदेशको बाँकेमा छ,’उनले रातोपाटीसँग भने,‘ हामीले

सात कुकुरको जिम्मामा २२ जिल्ला

नेपालगञ्ज – बाँकेको कोहलपुरमा प्रहरीको सात वटा कुकुर छन्। ती कुनै सामान्य कुकुर होइनन्, तालिम प्राप्त कुकुर हुन्। यी सात वटा कुकुरले लुम्बिनी र कर्णाली प्रदेशका २२ जिल्लामा ‘डिउटी’ गर्छन्। लुम्बिनी र कर्णाली प्रदेशका २२ जिल्लामा ठूलो अपराध हुँदा वा प्रहरीले अप्रेसनहरु गर्नुपर्दा कुकुरलाई लैजाने गर्दछन्। भारतसँग जोडिएका चलनचल्तीका नाकामा प्रायः यी कुकुरले डिउटी गरेको […]

कला प्रदर्शन देखाउँदै कुकुर

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो । तस्बिर : रत्न श्रेष्ठ/रासस

कैलालीमा सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न तालिम प्राप्त कुकुर प्रयोग

२१ असोज, धनगढी। कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न थालिएको छ। दशैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको कैलाली प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (एसपी) विश्व अधिकारीले […]

संखुवासभामा ६ जनाको हत्या : तालिम प्राप्त कुकुर ल्याइँदै

२१ भदौ, संखुवासभा । संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या भएको प्रकरणको जाँचका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने भएको छ । संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको छ । शवको प्रकृतिबाट प्रारम्भिक जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई पनि घटनास्थलमा लैजाने तयारी छ । कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै […]