अध्यात्मबाट सिर्जित सकारात्मक उर्जाको बहुआयमिक लाभः कांग्रेस नेतृ देउवा

धनगढी- नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले जीवनको महत्त्व अध्यात्ममा लागेपछि थाहा हुने बताएकी छिन् । बुधबार धनगढीमा भएको सर्वोदय शान्ति पद यात्राको स्वागत कार्यक्रममा बोल्दै नेतृ देउवाले यस्तो उल्लेख गरेकी हुन् । ‘अध्यात्ममा लागेपछि नकारात्मक कुरा त्याग्न मद्दत गर्छ’, ‘आफ्ना अनुभव साट्दै उनले भनिन्, &ls...

सम्बन्धित सामग्री

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा

काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. आरजू राणा नयाँ दिल्ली पुगेकी छिन् । उनी हिजो (शुक्रबार) भिस्तारा एयरको उडान नम्बर युके १५६ बाट दिल्ली प्रस्थान गरेकी थिईन् । दुई साता नबित्दै उनी दिल्ली पुगेकी हुन् । यता, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध गरिरहेको छ । गृहमन्त्री लामिछानेले […]

रीता शाहीको 'चिनारी' सार्वजनिक

साहित्यकार तथा कांग्रेस नेतृ रीता शाही (ऋतु) को गजलसङ्ग्रह ‘चिनारी’ सार्वजनिक भएको छ ।

व्यवस्था बदलियो, महिलाको अवस्था बदलिएन : कांग्रेस नेतृ

काठमाडौं, १ असोज । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले व्यवस्था बदलिए पनि महिलाको अवस्था नबदलिएको बताएकी छन् । ‘समाज अहिले पनि पितृसत्तात्मक छ । व्यवस्था बदलिएको छ, महिलाको अवस्था बदलिएको छैन । एक्काइसौं शताब्दीमा पनि महिलामाथि हिंसा र बलात्कार भइरहेको छ । दमन र उत्पीडन छ । नेपालकै सुदूरपश्चिममा छाउपडी प्रथा छ, तराईमा बोक्सी […]

कांग्रेस नेतृ मैयादेवी श्रेष्ठको निधन

काठमाडौं, कात्तिक ६ । कांग्रेस नेतृ तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। आज बिहान १ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको उनका धर्म पुत्र टंकनाथ पौडेलले जानकारी दिए। गत असोज २५ गतेदेखि श्रेष्ठ निमोनियाबाट अस्वस्थ बनेकी थिइन्। दनबिरकै उपनामले चिनिने श्रेष्ठले पार्टी, समाजप्रति गरेको सेवा अनुकरणीय रहेको छ। […]

आरजुको अभिव्यक्तिले बिग्रिँदै छ चुनावी माहोल

- कांग्रेसले हारेका पालिकामा बजेट नपठाउने कांग्रेस नेतृ आरजु राणाको अभिव्यक्ति - गठबन्धनका उम्मेदवारलाई विजयी गराए विदेश पठाउन सहयोग गर्ने आश्वासन कांग्रेसले हारेका पालिकामा बजेट नपठाउने कांग्रेस नेतृ आरजु राणाको अभिव्यक्तिले कांग्रेस...

कांग्रेस नेतृ रमा पौड्यालको खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसकी जुझारु नेतृ रमा पौड्यालले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छन्। पौड्यालले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेकी हुन् । पार्टीभित्र श्रमिकहरूको हकहितका लागि सशक्त आवाज उठाएर उनीहरूको प्रतिनिधित्व बढाई कांग्रेस पार्टीलाई श्रमिकमय बनाउन केन्द्रीय समितिमा पुगेपछि आफ्नो अहं रहने नेतृ पौड्यालले बताइन् । महिलाहरूलाई पार्टी संगठनमा सशक्त […]

भारतमा कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। भारतीय प्यानल कोडको भाग १४४ को अवज्ञा गरेको आरोपमा प्रियंका पक्राउ परेकी हुन्। उनलाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिए पनि मंगलबार भने आरोपसहित पक्राउ गरेको हो। उत्तरप्रदेशको लखिमपुर खेरी जिल्लाका किसानहरुलाई भेट्न जाने क्रममा आइतबार नै प्रियंकालाई नियन्त्रणमा लिइएको थियो। हिंसामा मारिएका किसानलाई भेट्न […]

कांग्रेस नेतृ डिनालाई कोरोना पुष्टि

कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कांग्रेस केन्द्रीय सदस्य