व्यवस्था बदलियो, महिलाको अवस्था बदलिएन : कांग्रेस नेतृ

काठमाडौं, १ असोज । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले व्यवस्था बदलिए पनि महिलाको अवस्था नबदलिएको बताएकी छन् । ‘समाज अहिले पनि पितृसत्तात्मक छ । व्यवस्था बदलिएको छ, महिलाको अवस्था बदलिएको छैन । एक्काइसौं शताब्दीमा पनि महिलामाथि हिंसा र बलात्कार भइरहेको छ । दमन र उत्पीडन छ । नेपालकै सुदूरपश्चिममा छाउपडी प्रथा छ, तराईमा बोक्सी […]