कांग्रेस नेतृ भुषालद्धारा ओमिक्रोन नियन्त्रण गर्न स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणबारे ज्ञापनपत्र बुझाएकी छिन् । संसदमा लामो समयदेखि जनसरोकारका विषयमा छलफल हुन नसकेको भन्दै ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न माग गर्दै नेतृ भुषालले मन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएकी हुन् । ज्ञापनपत्र बुझ्दै खतिवडाले ध्यानाकर्षणका […]

सम्बन्धित सामग्री