भारतमा कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। भारतीय प्यानल कोडको भाग १४४ को अवज्ञा गरेको आरोपमा प्रियंका पक्राउ परेकी हुन्। उनलाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिए पनि मंगलबार भने आरोपसहित पक्राउ गरेको हो। उत्तरप्रदेशको लखिमपुर खेरी जिल्लाका किसानहरुलाई भेट्न जाने क्रममा आइतबार नै प्रियंकालाई नियन्त्रणमा लिइएको थियो। हिंसामा मारिएका किसानलाई भेट्न […]

सम्बन्धित सामग्री

राहुल गान्धीलाई सम्पत्ति शुद्धीकरणको आरोपमा सोधपुछ

भारतको प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीलाई सोमबार सम्पत्ति शुद्धीकरणको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालयमा सोधपुछको लागि बोलाइएको छ । गान्धी ईडीको कार्यालयमा पुग्नुअघि विपक्षी नेताहरू पार्टी मुख्यालयमा भेला भए र उनको समर्थनमा विरोध शुरु गरेका थिए। गान्धीसँगै उनकी बहिनी प्रियंका गान्धी वाड्रा, काङ्ग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू र दर्जनौं कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए। सडकमा अराजक दृश्य देखिएको थियो । प्रदर्शनकारीहरूलाई पार्टी मुख्यालयको ब्यारे

प्रियंका गान्धी र रबर्ट वाड्राको ‘लभ स्टोरी’

छिमेकी देश भारतमा गान्धी परिवारलाई ‘राजपरिवार’ वा ‘खान्दान’का रुपमा हेर्नेको संख्या निकै छ । यो परिवारको जीवनशैली जे जस्तो भए पनि वा जस्तोसुकै उपमा दिइए पनि वास्तवमा गान्धी परिवार एक ‘राजनीतिक परिवार’ हो । यही परिवारकी एक महत्वपूर्ण सदस्य अर्थात कांग्रेस आईकी नेतृ प्रियंका गान्धी यतिखेर भारतीय राजनीतिको तातो बहसको एक पात्र बनेकी छन् । सर्वसाधारण मानिसलाई यस्ता व्यक्तिले पनि कसैसँग प्रेम गर्लान् वा ती कसैबाट प्रभावित भई प्रेम गर्न थाल्लान् भन्ने उतिविधि वि

जनतालाई दु:ख दिन मोदी सरकारले कीर्तिमान रच्यो : प्रियंका गान्धी

७, कात्तिक, काठमाडौं । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी भद्राले जनतालाई दु:ख दिने काममा मोदी सरकारले कीर्तिमान रचेको टिप्पणी गरेकी छन् । केन्द्र सरकारले पेट्रोल र डिजेलको भाउ निरन्तर बढाएपछि प्रियंकाले मोदी सरकारको आलोचना गरेकी हुन् । आइतबार एक ट्विट गर्दै उनले जनतालाई दु:ख दिने काममा मोदी सरकारले कीर्तिमान रचेको उल्लेख गरेकी हुन् । ‘सर्वसाधारणलाई […]

भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

काठमाडौं । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ । गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् ।

भारतीय कांग्रेसकी नेता प्रियंका गान्धी पक्राउ, प्रहरीले हातपात गरेको दाबी

भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई पक्राउ गरिएको छ । उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा उनलाई प्रहरीले हिरासतमा लिएको हो ।राज्यका कांग्रेस प्रमुख अजय कुमार लल्लूले यसबारे पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई पक्राउ गरिएको छ । के कसैको दुःखमा समावेश हुनु अपराध हो ? ’भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरू लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् । उत्तर प्रदेशको लखिमपुर खिरीमा आइतबार केन्द्रीयमन

प्रियंका गान्धी पक्राउ

काठमाडौं : भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जाँदै गरेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई सितापुरमा हिरासतमा लिइएको छ।उत्तर प्रदेशका कांग्रेस नेता अजय कुमार लल्लुले प्रियंकालाई हिरासतमा लिएको जानकारी दिए। उनी लखिमपुर खिरीमा किसानको हत्या गरिएको घटनामा सहभागी हुन त्यसतर्फ जानेक्रममा पक्राउ परेकी हुन्। यस्तै बहुमजन समाज पार्टीका नेता सतिशचन्द्र मिश्रले पनि आफूलाई लखिमपुर खिरी जान रोक लगाएको जानकारी दिए।यस्तै युपीका पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई पनि उक्त स्थानमा जान रोक लगाइएको भार

भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज (सोमबार) बिहान करिब साढे पाँच बजे उत्तर प्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोजेको थियो […]

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

एजेन्सी । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उतर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई बीच बाटोबाट बिहान प्रहरीले पक्राउ गरेको हो । गान्धीलाई प्रहरीले लखनाउमै रोक्न खोजेको थियो । सो क्रममा प्रहरी र कांग्रेस कार्यकताबीच झडप समेत भएको थियो । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा […]

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।

असममा मतादाता लोभ्याउन चियाबगान पुगिन् प्रियंका गान्धी

भारतको विपक्षी दल कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्रा असम भ्रमणमा छिन् । त्यहाँ उनी चुनाव प्रचारका लागि पुगेकी हुन् ।  मंगलवार तेजपुरमा उनको जनसभा छ ।  जनसभामा सहभागी हुनुअघि प्रियंकाले चियाबगानमा मजदूरहरूसँग भेटघाट गरिन् । त्यहाँ टोकरी लिएर उनी मजदूर झैं चियाका पात तोडिरहेको अवस्थामा भेटिइन् ।  असममा चियाबगानका मजदूरहरूको मुद्दा ठूलो हुने गर्छ । त्यसैले प्रियंका त्यहाँ पुगेकी हुन् ।  पछि उनले ट्वीट पनि गरिन्, ‘असमको बहुरंगी संस्कृति नै उसको शक्ति हो । मानिसहरू यस बहुरंगी स...