मिनेन्द्र रिजालले पाएनन् टिकट, माेरङ २ मा सुजाता कोइरालालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाले मोरङ २ बाट चुनाव लड्ने गरी टिकट पाएकी छन्