नेपाल राष्ट्र बैंकले मर्जरमा गएर एकीकृत कारोबार गर्न छुटेका वाणिज्य बैंकहरूलाई फेरि मौका दिएको छ । यसअघि पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने बैंकलाई मात्रै दिइएको सुविधा असारसम्म पुर्याइएको छ । केन्द्रीय बैंकले सोमबार...
काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएर केही लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको हो। केन्द्रीय बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाइएको जनाएको छ। ब्याजदर करिडोर अन्तरगतका अन्य दरहरुलाई यथावत राखिएको छ।
२८ मंसिर, काठमाडौं । इजाजत प्राप्त वाणिज्य बैंकलाई तोकिएको क्षेत्रमा गर्नु पर्ने न्यूनतम कर्जा प्रवाहमा नेपाल राष्ट्र बैंकले सहुलियत प्रदान गरेको छ । मौद्रिक नीति २०७९/८० को पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले घोषणा गरेका नीति कार्यान्वयन गर्न बुधबार एकीकृत निर्देशिका जारी गरेको छ । सो अनुसार यसअघि २०८२ असारसम्म कुषि क्षेत्रमा प्रवाह गर्नुपर्ने भनी […]
१५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद भएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको थियो । तर, बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले अन्तिम स्वीकृति प्रदान गरेको स्रोतले बतायो । कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका […]
१२ लाख अमेरिकी डलर भित्र्याएको आरोपमा राष्ट्र बैंकको अनुसन्धानमा परेका व्यवसायी पृथ्वी शाहले राज्यले आफूमाथि दमन गरेको बताएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शाहले नियमसंगत रुपमै आफूलेविदेशी मुद्रा ल्याउँदै गर्दा राष्ट्र बैंकले अनुसन्धानको नाममा अनावश्यक दुःख दिएको बताए । ‘दुई वर्षदेखि राज्यबाट अनावश्यक दुःख पाइरहेको छु । दुःख सम्झिँदा मर्न मन लाग्छ । ऐन, नियम तथा मुलुकको कानुनको अधीनमै रहेर ल्याइएको पैसामा पनि फेरि राष्ट्र बैंकले किन दुःख दिन्छ ?’ उनले भने ।सोही अ
२२ कात्तिक, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने पक्का भएको छ । प्रारम्भिक सम्झौता गरी स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका दुवै संस्थाहरुलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते, मंगलबार गाभिनेसम्बन्धी सम्झौतामा […]
२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुका लागि सुविधा थप गरेको छ । २०७९ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुनेलाई थप सुविधा दिने राष्ट्र बैंकले बताएको हो । सोमबार […]
नेपाल राष्ट्र बैंकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई सञ्चालनको अनुमति दिएको छ ।
अनुमति पाएसँगै यस कम्पनीले नमस्ते पेले सञ्चालन अनुमति पाएको हो ।
यो कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी हो ।
राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ।
राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन ग...